भारत सेमिफाइनलनजिक
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। भारतले सानदार जितसहित साफ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्सलाई ११–० ले हराएको हो।
योसँगै समूह ‘बी’मा रहेको भारतले ३ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब भारतले समूह चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्नेछ।
यी दुईबीचको खेल २१ मेमा हुने तय छ।










-1787756317261.jpeg&w=3840&q=75)



