भारतलाई ७ वर्षपछि साफ जित्ने मौका
भारत ७ वर्षपछि साफ महिला च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
भारत ७ वर्षपछि साफ महिला च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
अनुभवी सेन्टर ब्याक टोपु बर्मनको उत्कृष्ट दुई गोलको मद्दतमा बंगलादेशले सान मारिनो स्टेडियममा शनिबार राति घरेलु टोलीलाई २–१ ले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
आगामी फिफा विश्वकपमा सबैभन्दा तहल्का मच्याउने युवा प्रतिभामध्ये एक मानिएका बार्सिलोनाका स्पेनिस विंगर लामिन यमल ला लिगा २०२५–२६ सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
तीन पटक विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्यान्ड्स यसपटक इतिहास बदल्ने लक्ष्यमा छ।
ललितपुर सिटी एफसीसँग प्रि सिजनको खेल्न अस्ट्रेलियाको ‘ए’ लिग क्लब पर्थ ग्लोरी एफसीले प्रस्ताव पठाएको छ।
भारत ७ वर्षपछि साफ महिला च्याम्पिनसिपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको फाइनल पुग्न चुकेको छ।
गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बाले कर्नरमा सिधै गोल खाएसँगै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा खेलमा फर्किएको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेल्ने टोलीमा तीन परिवर्तन गरेका छन्।
नेपाल सुपर लिग (एनएसएल) ले विस्तार प्रक्रिया औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालसँग भिड्न लागेको बंगलादेशी टोली शोकका बीच मैदान उत्रिँदै छ।