बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ललितपुरसँग ‘प्रि सिजन’ खेल्न अस्ट्रेलियन ‘ए’ लिग क्लबको प्रस्ताव

शुक्रबार, २२ जेठ २०८३खेलपाटी संवाददाता
ललितपुरसँग ‘प्रि सिजन’ खेल्न अस्ट्रेलियन ‘ए’ लिग क्लबको प्रस्ताव
Loading ad...
mustang rice ad

काठमाडौं। ललितपुर सिटी एफसीसँग प्रि सिजनको खेल्न अस्ट्रेलियाको ‘ए’ लिग क्लब पर्थ ग्लोरी एफसीले प्रस्ताव पठाएको छ।

नेपाल सुपर लिगको दुई पटकको च्याम्पियन क्लब ललितपुर सिटी एफसीसँग प्रि सिजन खेल्न अस्ट्रेलियाको शीर्ष डिभिजनको क्लब पर्थ ग्लोरीले प्रस्ताव पठाएको हो। ‘एसियासँग सबैभन्दा नजिक रहेको अस्ट्रेलियाली राज्य पश्चिमी अस्ट्रेलियामा अवस्थित भएकाले यस क्षेत्रका क्लबसँग बलियो सम्बन्ध स्थापना गर्नु हाम्रो विशेष चासोको विषय हो,’ क्लबका सिईओ एन्थोनी राडिचले ललितपुरलाई पठाएको पत्रमा भनिएको छ।

क्लबको प्रि सिजन अवधि जुलाई १ देखि अक्टोबर ९ सम्म रहने र क्लबले विशेष रुपमा अगष्टको प्रारम्भिक चरण वा सेप्टेम्बर महिनामा मैत्रीपूर्ण खेलहरु आयोजना गर्न चाहेको पर्थ ग्लोरीले बताएको छ।

एनएसएलको चौथों संस्करण सेप्टेम्बर ५ अर्थात भदौ २० गतेबाट सुरु हुँदैछ। प्रतियोगिता पहिलो पटक चार महिनासम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू पहिलो पटक होम एण्ड अवे प्रणालीमा खेलाउने तयारी छ। चौथो सिजनमा तीन सहरलाई समावेश गरेर १० टिमको प्रतियोगिता सञ्चालन गर्ने आयोजकको तयारी छ।

प्रतिष्ठित व्यवसायीक घराना भाटभटेनी समूहको लगानी रहेको ललितपुरले अस्ट्रेलियन ए लिग क्लबबाट प्रि म्याच खेल्न प्रस्ताव आएको उल्लेख गर्दै यस विषयमा क्लब सकारात्मक रहेको बताएको छ। ‘प्रि सिजन गेमका लागि प्रस्ताव आएको छ। हामीपनि एनएसएलको तयारी राम्रो होस् भन्ने चाहन्छौं। उनीहरूपनि एनएसएल अघि ललितपुरसँग प्रि सिजन खेल्न चाहन्छन्। साथै नेपालको राष्ट्रिय फुटबल टिमसँग समेत उनीहरूको मैत्रीपूर्ण फुटबल खेल्ने इच्छा छ। यो हाम्रो देशको फुटबलका लागि राम्रो कुरा हो,’ ललितपुर क्लबका एक पदाधिकारीले खेलपाटीसँग भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक