बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

७ वर्षपछि भारत साफ महिला च्याम्पिनसिपको फाइनलमा

बुधबार, २० जेठ २०८३खेलपाटी संवाददाता
७ वर्षपछि भारत साफ महिला च्याम्पिनसिपको फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। भारत ७ वर्षपछि साफ महिला च्याम्पिनसिपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा भुटानलाई १–० ले हराउँदै भारत उपाधिनजिक पुगेको हो।

भारतको जितमा सान्फिदा नोन्ग्रमले ५८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। योसँगै भारतले उपाधिका लागि साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ।

बुधबार नै सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले साबिक उपविजेता नेपालाई २–१ ले पराजित गरेको थियो।

योसँगै बंगलादेश ह्याट्रिक उपाधितर्फ लम्किएको छ। बंगलादेशले २०२२ र २०२४ मा नेपाललाई हराउँदै लगातार उपाधि जितेको थियो।

यद्यपि, यसपल्ट भने बंगालदेशले भारतको चुनौतीलाई पन्छाउनुपर्नेछ। यी दुई टोली समूह चरणमा पनि भिडेका थिए।

तर, उक्त भेटमा भारतले ३–० को सहज जित निकालेको थियो। यद्यपि, फाइनलमा भने यी दुई १० वर्षपछि भिड्न लागेका हुन्।

२०१६ को फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हराउँदै उपाधि हात पारेको थियो। २०१९ को संस्करणमा नेपाललाई ३–१ ले हराउँदै पाँचौंपल्ट उपाधि जितेको भारतलाई त्यसयताका दुई संस्करणका सेमिफाइनलमा नेपालले नै रोकेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक