कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्न लागेको जर्मनीको एउटै लक्ष्य हुनेछ, विश्वकप इतिहासकै सबैभन्दा ठूलो ‘अपसेट’बाट बच्ने।
आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्न लागेको जर्मनीको एउटै लक्ष्य हुनेछ, विश्वकप इतिहासकै सबैभन्दा ठूलो ‘अपसेट’बाट बच्ने।
शनिबार मध्यराति सान्ता क्लारा सहरस्थित लिभाइज रंगशालामा कतार र स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’को खेलमा एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।
अमेरिकाले ३२ वर्षपछि आफ्नै भूमिमा आयोजना भएको विश्वकपको सुरुआत सानदार जितसहित गरेको छ।
अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरू भइसकेको छ।
कोलम्बियाली टोलीले फिफा विश्वकप २०२६ को तयारीलाई तीव्रता दिँदै मेक्सिकोमा प्रशिक्षण सुरु गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को उद्घाटन खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित हासिल गरेको छ।
फिफा विश्वकप २०२६ को उद्घाटन खेलले अन्तर्राष्ट्रिय फुटबलमा दुर्लभ कीर्तिमान राखेको छ।
अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि देशको टिमबाट खेल्न खेलाडी त्यही देशको नागरिक हुनुपर्छ। विश्वकपमा पनि नियम त्यही हो।
दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिन आफ्नो चौथो फिफा विश्वकप खेल्दैछन्। तर, ३३ वर्षीय सन भने अहिले आफूलाई फेरि एकपटक सानो केटाजस्तै महसुस गरिरहेका छन्।
कसले जित्ला विश्वकप ? यो अहिले विश्वभरका फुटबल समर्थकले चासोका साथ आफैंलाई सबभन्दा बढि सोध्ने प्रश्न हो ।
विश्व फुटबलमा लगातार दुई पटक सेमिफाइनलसम्म पुगेर इतिहास रचेको क्रोएसिया यस वर्षको विश्वकपमा पनि अनुभव र निरन्तरतामाथि भर गर्दै मैदान उत्रिएको छ।