बालोगुनको दुई गोलसँगै अमेरिकाको फराकिलो अग्रतामा
शनिबार, ३० जेठ २०८३खेलपाटी संवाददाता
-1781319936186.webp&w=3840&q=75)
काठमाडौं। अमेरिकी टोलीले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेमाथि ३–० को बलियो अग्रता बनाएको छ।
विश्वकपमा पहिलो पटक खेलिरहेका फोलारिन बालोगुनले आफ्नो दोस्रो गोल गर्दै अमेरिकाको अग्रता अझ फराकिलो बनाए। पहिलो हाफ सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै गोल गरे र टोलीलाई ३–० ले अघि बढाए।
पहिलो हाफभर अमेरिकाले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। अधिकांश समय बल पाराग्वेको क्षेत्रमा नै रह्यो र अमेरिकी खेलाडीहरूले लगातार आक्रमण गरिरहे।










-1787661904658.jpeg&w=3840&q=75)

