कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन
अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टको गोलसँगै ब्रदर्स युनियनले बंगलादेश प्रिमियर लिगको उपाधि दावेदार आबाहनी लिमिटेडलाई पराजित गरेको छ।
भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र डिफेन्डर पूजा राना स्वदेश फर्किएका छन्।
बायर्न म्युनिखले शनिबार राति बोरुसिया डोर्टमुन्डमाथि जित निकाल्दै बुन्डेसलिगाको शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम राखेको छ।
म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले शनिबार पुनः उत्कृष्ट प्रदर्शन गर्दै पाँच मिनेटभित्र दुई गोल गरेका छन्।
इन्टर मियामीका कप्तान लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस)मा आफ्नो करिअरको दोस्रो ह्याट्रिक पूरा गरेका छन्।
ला लिगामा शनिबार राति बार्सिलोनाले अन्तिम क्षणमा जित निकाल्दै आगामी एल क्लासिको खेलअघि आत्मबल बढाएको छ।
रोनाल्ड अराउजोको निर्णायक गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको झन्डै २० मिनेटमै नटिङ्घम फरेस्टले आफ्ना मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लूलाई बर्खास्त गरेको छ।
बार्सिलोनाको खेल अमेरिकाको मियामीमा आयोजना गर्ने निर्णयपछि स्पेनिस फुटबलमा ठूलो विवाद उत्पन्न भएको छ।
चिरप्रतिद्वन्द्वी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको तुलनामा पनि हाल्यान्डको उपलब्धि प्रभावशाली देखिन्छ। मेसीले ५० गोल गर्न १०७ खेल खेलेका थिए। रोनाल्डोलाई त ११४ खेल खेल्नुपरेको थियो।