एक्ला योद्धा भोजिन्हा
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चाएको छ। यस ऐतिहासिक नतिजाका मुख्य नायक बने ४० वर्षीय गोलकिपर भोजिन्हा।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चाएको छ। यस ऐतिहासिक नतिजाका मुख्य नायक बने ४० वर्षीय गोलकिपर भोजिन्हा।
राजनीतिक तनावबीच सुरु भएको विश्वकप अभियानमा इरानले मंगलबार सम्पन्न न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ।
सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पीडादायी अनुभव दोहोरिन नदिन चाहेको बेल्जियमले यसपटकको विश्वकपमा भने उत्साहजनक सुरुआत गर्न सकेन।
दक्षिण फ्लोरिडामा अधिकांश उरुग्वे समर्थकहरूले भरिएको रंगशालामा म्याक्सी अराउजोले खेलको अन्त्यतिर बराबरी गोल गरे।
फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्ने हुन्छ ।
विश्वकपको समूह ‘जी’ अन्तर्गतको सोमबार हुने उद्घाटन खेलमा इजिप्टले बलियो प्रतिद्वन्द्वी बेल्जियमको सामना गर्दैछ।
युरोपियन च्याम्पियन तथा २०२६ फिफा विश्वकपको उपाधि दाबेदार स्पेनले सोमबार अमेरिकाको एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्दैछ।
यासिन आयारीले दुई गोल गरेपछि स्विडेनले विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
अमाद डियालोले खेलको ९०औं मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको छ।
डाइची कमादाले खेलको अन्तिम समयमा गरेको महत्त्वपूर्ण गोलको मद्दतमा जापानले विश्वकपको समूह चरणमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको छ।
चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ। जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गरे।
स्पेनिस डिफेन्डर मार्क कुकुरेल्लालाई अनुबन्ध गर्न रियल मड्रिड र चेल्सीबीच ६० मिलियन युरोको सम्झौता भएको बताइएको छ।