मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
 चर्चाको शिखरमा पाका र युवा खेलाडी

चर्चाको शिखरमा पाका र युवा खेलाडी

४८ टोली सहभागी भएको फिफा विश्वकपको दोस्रो सातामा प्रवेश गर्दा केही पाका र केही युवा खेलाडीहरूले विशेष चर्चा बटुलेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार ४, २०८३
Read more →
विश्वकपमा अब रोनाल्डोको पालो

विश्वकपमा अब रोनाल्डोको पालो

लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
‘म्याड म्यान’ मेसी

‘म्याड म्यान’ मेसी

फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गर्दा कप्तान लिओनल मेसीले सानदार ह्याट्रिक गर्दै सबैको ध्यान खिचेका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
कीर्तिमानले पछ्याउने मेसी

कीर्तिमानले पछ्याउने मेसी

अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को जित हासिल गरेको खेलमा ह्याट्रिक गरेसँगै फिफा विश्वकप इतिहासमा अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीको नाममा सर्वाधिक गोलको कीर्तिमान लेखिएको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
अद्भुत मेसी

अद्भुत मेसी

अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
कीर्तिमानतिर एमबाप्पे

कीर्तिमानतिर एमबाप्पे

फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
हालान्डको सनसनी

हालान्डको सनसनी

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल र एक असिस्ट गर्दै टोलीलाई समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध ४–१ को प्रभावशाली जित दिलाएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ३, २०८३
Read more →
‘गोल्डेन बुट’को दौडमा नयाँ अनुहारको दाबी

‘गोल्डेन बुट’को दौडमा नयाँ अनुहारको दाबी

उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मंगलबार बिहानसम्म समूह चरणका १६ खेल सम्पन्न भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
रोनाल्डोमाथि प्रश्न

रोनाल्डोमाथि प्रश्न

सन् २०२२ को विश्वकप सुरु हुनुअघि पोर्चुगल टोलीमा निर्विवाद ‘लिडर’ क्रिस्टियानो रोनाल्डोबाहेक अरू कसैलाई कल्पना गर्न गाह्रो थियो। तर, कतार विश्वकप र त्यसपछिका केही वर्षमा उनको राष्ट्रिय टोलीमा भूमिका र प्रभावबारे बहस सुरु गरिदिएको छ।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
एक्ला योद्धा भोजिन्हा

एक्ला योद्धा भोजिन्हा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चाएको छ। यस ऐतिहासिक नतिजाका मुख्य नायक बने ४० वर्षीय गोलकिपर भोजिन्हा।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
फुटबलको मैदान दुईपल्ट युद्ध जितेको इरान

फुटबलको मैदान दुईपल्ट युद्ध जितेको इरान

राजनीतिक तनावबीच सुरु भएको विश्वकप अभियानमा इरानले मंगलबार सम्पन्न न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
दबाबमा ‘गोल्डेन जेनेरेसन’

दबाबमा ‘गोल्डेन जेनेरेसन’

सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पीडादायी अनुभव दोहोरिन नदिन चाहेको बेल्जियमले यसपटकको विश्वकपमा भने उत्साहजनक सुरुआत गर्न सकेन।

By खेलपाटी संवाददातामंगलबार, असार २, २०८३
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 28 of 2229Next