तीन नेपाली खेलाडीले मलेसियन लिग खेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले मलेसियन राष्ट्रिय महिला लिग खेल्ने भएका छन्।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले मलेसियन राष्ट्रिय महिला लिग खेल्ने भएका छन्।
ब्राजिलका महान् फुटबलर रोनाल्डो नाजारियोले फुटबल जगतलाई लिओनल मेसी सर्वकालीन उत्कृष्ट खेलाडी (गोट्) भएको तथ्य स्वीकार गर्न आग्रह गरेका छन्।
टोरन्टोस्थित बिएमओ फिल्डमा जर्मनी र आइभरी कोस्टबीच हुने विश्वकप २०२६ को खेल नकआउट चरणमा स्थान सुरक्षित गर्ने दौडमा निर्णायक साबित हुन सक्छ।
फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन।
दक्षिण कोरियाको रक्षापंक्तिको ठूलो गल्तीको फाइदा उठाउँदै मेक्सिकोले बिहीबार १–० को जित निकालेको छ।
लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यसैले सबैको ध्यान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको थियो।
४८ टोली सहभागी भएको फिफा विश्वकपको दोस्रो सातामा प्रवेश गर्दा केही पाका र केही युवा खेलाडीहरूले विशेष चर्चा बटुलेका छन्।
लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गर्दा कप्तान लिओनल मेसीले सानदार ह्याट्रिक गर्दै सबैको ध्यान खिचेका छन्।
अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को जित हासिल गरेको खेलमा ह्याट्रिक गरेसँगै फिफा विश्वकप इतिहासमा अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीको नाममा सर्वाधिक गोलको कीर्तिमान लेखिएको छ।
अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्।
फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ।