मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली

शुक्रबार, ०५ असार २०८३खेलपाटी संवाददाता
मेक्सिको  नकआउट चरणमा पुग्ने पहिलो टोली
Loading ad...
mustang rice ad

काठमाडौं। दक्षिण कोरियाको रक्षापंक्तिको ठूलो गल्तीको फाइदा उठाउँदै मेक्सिकोले बिहीबार १–० को जित निकालेको छ। योसँगै मेक्सिको विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिकोका लागि यो महत्त्वपूर्ण सफलता हो। घरेलु मैदानमा उत्साहित समर्थकहरूको सामुन्ने लगातार दोस्रो जित हासिल गर्दै टोलीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ।

मेक्सिकोका लागि निर्णायक गोल लुइस रोमोले ५०औं मिनेटमा गरे। दक्षिण कोरियाका गोलकिपर किम सुङ–ग्यु आफ्नै डिफेन्डर ली गि–ह्युकसँग ठोक्किएपछि बल नियन्त्रण गर्न असफल भए।

download (83)

बल पेनाल्टी क्षेत्रभित्र खस्यो। रोमोले उक्त अवसरलाई सदुपयोग गर्दै सहज रूपमा खाली पोस्टमा गोल गरेका थिए। दक्षिण कोरियाले खेलको ८७औं मिनेटमा बराबरी गोल गर्ने सुनौलो अवसर पाएको थियो।

तर‚ मेक्सिकन गोलकिपर राउल रान्गेलले चो गुए–सुङको नजिकबाट आएको हेडर रोके। त्यसपछि ‘रिबाउन्ड’मा आएको बललाई पनि उनले उत्कृष्ट बचाउ गर्दै आफ्नो दाहिने हात फैलाएर गोललाइन पार गर्न दिएनन्।

दुई खेलपछि समूह ‘ए’ मा मेक्सिकोको ६ अंक पुगेको छ। दक्षिण कोरियाको ३ अंक छ भने यसअघि बिहीबार एटलान्टामा १–१ को बराबरी खेलेका चेक रिपब्लिकाको र दक्षिण अफ्रिकाको समान १–१ अंक छ।

4027

प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता ४८ टोलीमा विस्तार गरिएपछि यस विश्वकपमा पहिलो पटक अन्तिम ३२ टोलीको चरण खेलाइँदैछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक