मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मेसीको ‘हेयर स्टाइलिस्ट’ चेन्ज !

मेसीको ‘हेयर स्टाइलिस्ट’ चेन्ज !

विश्वकपको व्यस्त तालिका, प्रशिक्षण र महत्त्वपूर्ण खेलको तयारीका बीच अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आफ्नो लागि केही समय निकालेका छन्।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
विपक्षीका लागि टाउको दुखाइ बन्दै एमबाप्पे

विपक्षीका लागि टाउको दुखाइ बन्दै एमबाप्पे

विश्व फुटबलका अधिकांश डिफेन्डर र प्रशिक्षकका लागि किलियन एमबाप्पे टाउको दुखाइजस्तै बनेका छन्। उनको तीव्र गति, गोल गर्ने क्षमता र ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने क्षमताले विपक्षी टोलीलाई सधैं दबाबमा राख्ने गर्छ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
अमेरिकालाई इरानको सन्देश– गर्वका साथ आयौं, आत्मसम्मानका साथ फर्किंदैछौं

अमेरिकालाई इरानको सन्देश– गर्वका साथ आयौं, आत्मसम्मानका साथ फर्किंदैछौं

इरानी टोलीले लस एन्जलसस्थित सोफी स्टेडियमको ड्रेसिङ रुममा एउटा हस्तलिखित पत्र छोडेर गएको छ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
अर्जेन्टिनाको टोलीमा एक परिवर्तन हुने सम्भावना

अर्जेन्टिनाको टोलीमा एक परिवर्तन हुने सम्भावना

अल्जेरियामाथि ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप अभियान सुरु गरेको अर्जेन्टिनाले सोमबार आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
विपक्षीले भयानक देख्ने अर्जेन्टिना

विपक्षीले भयानक देख्ने अर्जेन्टिना

ह्याट्रिक नायक लिओनल मेसी सोमबार पुनः मैदानमा उत्रिनेछन्। साबिक विश्व च्याम्पियन अर्जेन्टिनाले अमेरिकाको डलासमा समूह ‘जे’ अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
विश्वकप इतिहासमै इजिप्टको पहिलो जित

विश्वकप इतिहासमै इजिप्टको पहिलो जित

मोहम्मद सलाहको निर्णायक गोलको मद्दतमा इजिप्टले सोमबार बिहान न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
अप्रत्याशित केप भर्डे

अप्रत्याशित केप भर्डे

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो ऐतिहासिक यात्रालाई थप रोमाञ्चक बनाएको छ।

By खेलपाटी संवाददातासोमबार, असार ८, २०८३
Read more →
स्पेनको पुनरागमन

स्पेनको पुनरागमन

स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, असार ७, २०८३
Read more →
१० मिनेटमै मन जितेका यमल

१० मिनेटमै मन जितेका यमल

स्पेनका युवा स्टार लमिन यमलले आफ्नो पहिलो विश्वकप खेलको सुरुआती टोलीमा स्थान पाएको १० मिनेटमै पहिलो गोल गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, असार ७, २०८३
Read more →
विश्वकपमा सबैभन्दा धेरै अपराजित रहने टोली बन्यो नेदरल्यान्ड्स

विश्वकपमा सबैभन्दा धेरै अपराजित रहने टोली बन्यो नेदरल्यान्ड्स

जापानसँग २–२ को रोमाञ्चक बराबरीबाट विश्वकप यात्रा सुरु गरेको नेदरल्यान्ड्सले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै स्विडेनलाई ५–१ ले पराजित गर्‍यो।

By खेलपाटी संवाददाताआइतबार, असार ७, २०८३
Read more →
कीर्तिमानी रुम

कीर्तिमानी रुम

खेल सुरु भएको तेस्रो मिनेटमै इक्वेडरका स्टार फरवार्ड एनर भालेन्सिया गोल गर्न तयारी अवस्थामा थिए। करिब १० यार्ड दूरीबाट गरिएको प्रहारलाई सबैले गोल निश्चित मानेका थिए।

By खेलपाटी संवाददाताआइतबार, असार ७, २०८३
Read more →
चौथो पटक विश्वकपको नकआउट चरणनजिक जापान

चौथो पटक विश्वकपको नकआउट चरणनजिक जापान

जापानले समूह ‘एफ’ अन्तर्गत ट्युनिसियालाई ४–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

By खेलपाटी संवाददाताआइतबार, असार ७, २०८३
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 26 of 2229Next