रियलका प्रशिक्षकलाई चार वर्ष ९ महिनाको जेल सजाय माग
रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कर छलिको आरोपमा बुधबार स्पेनको अदालतमा उभिने भएका छन्।
रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कर छलिको आरोपमा बुधबार स्पेनको अदालतमा उभिने भएका छन्।
२३औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली एपिएफ भिड्दै छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिबार दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।
ब्राजिलियन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डोरिवाल जुनियरलाई शुक्रबार बर्खास्त गरिएको छ। १४ महिनासम्म टिमको नेतृत्व गरेका जुनियरलाई कमजोर नतिजा र निराशाजनक प्रदर्शनका कारण हटाइएको हो।
फ्रेन्चाइज फुटबल क्लब धनगढी एफसीले शनिबारबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनका लागि आधिकारिक जर्सी र क्लब गान सार्वजनिक गरेको छ।
चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।
नेपाली फुटबलको विकासका लागि मोफसलमा लिग विस्तार हुनै पर्छ भन्ने आवाज उठेको वर्षौंअघिदेखि हो। तर, यी प्रतियोगिता आयोजना गर्ने निकायले भने मनन गरेर उपत्यकाको घेरा तोड्ने छाँटकाँट न देखाएन।
मार्च १२ मा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
सञ्जीव लामाको गोलसँगै ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
नेपालले एएफसी महिला एसियन कप छनोट २०२६ मा पहिलो खेल लाओससँग खेल्ने भएको छ।
शनिबारबाट सुरु हुने तेस्रो सिजनको प्रतियोगितामा ललितपुर सिटीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।
यो गोल लेवान्डोव्स्कीको लिगमा २३औं गोल हो। यो खेल मार्च ८ का लागि तय गरिएको थियो। तर, बार्सिलोनाका एक डाक्टरको खेलअघि नै निधन भएपछि स्थगित गरिएको थियो।