बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एमबाप्पे र भिनिसियससहित चार जनामाथि अशोभनीय व्यवहार गरेको आरोप

शुक्रबार, चैत १४, २०८१खेलपाटी संवाददाता
एमबाप्पे र भिनिसियससहित चार जनामाथि अशोभनीय व्यवहार गरेको आरोप
Classic Tech Internet Ad

काठमाडौं। ‘अशोभनीय व्यवहार’ आरोपमा युरोपियन फुटबलको शासकिय निकाय युरोपेली फुटबल महासंघ (युइएफए)ले रियल मड्रिडका चार खेलाडीविरुद्ध अनुसन्धान थालेको छ। 

च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा एट्लेटिको मड्रिडलाई हराएपछि ‘अशोभनीय व्यवहार’ आरोपमा सुपरस्टार फरवार्ड किलियन एमबाप्पे र भिनिसियस जुनियरसहित एन्टोनियो रुडिगर र डानी सेबालोसमाथि अनुसन्धान थालिएको हो।

युइएफएका अनुसार अशोभनीय व्यवहार गरेको आरोपमा छानबिन गर्न निरीक्षक नियुक्त गरिएको छ। ‘एट्लेटिका खेलाडीहरूमाथि अशोभनीय व्यवहार गरेको आरोपमा छानबिन गर्न युइएफए आचारसंहिता तथा अनुशासन निरीक्षक नियुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

स्पेनी मिडिया रिपोर्टका अनुसार रियलका खेलाडीहरूले जितपछि गरेको उत्सव (सेलिब्रेसन)को तरिका युइएफएको अनुसन्धानको केन्द्रबिन्दु बनेको छ।

मार्च १२ मा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। समग्र स्कोर २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो।

तर, एट्लेटिकोका फरवार्ड जुलियन अल्भारेजले पेनाल्टी प्रहार गर्दा बल दुई पटक छोएको भन्दै रद्द गरिएपछि विवाद उत्पन्न भएको थियो। रियल हाल च्याम्पियन्स लिगको १५ पटकको कीर्तिमानी र साबिक विजेता हो। अप्रिल ८ मा क्वार्टरफाइनलको पहिलो लेगमा रियललर् आर्सनलको सामना गर्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?