बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

लुम्बिनीको पहिलो खेलमै जित

बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता
लुम्बिनीको पहिलो खेलमै जित
Classic Tech Internet Ad

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।

बिहीबार सम्पन्न खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको हो। जारी प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो।

यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी दोस्रो संस्करण जितबाट सुरुआत गरेको छ। चितवनले भने कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुआत गर्को थियो।

चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर १४६ रन बनायो।

लुम्बिनीको जितमा अलराउन्डर गुल्बादिन नैब चम्किँए। २४ बल खेलेका उनले अविजित रहँदै ३ चौका र ३ छक्कासहित ४४ रनको योगदान दिए।

कप्तान रोहितकुमार पौडेलले ४४ बलमा १ चौकासहित ३९ रन थपिदिए। यी दुईबीचको ६० रनको साझेदारीसँगै लुम्बिनी जितको बाटोमा लम्किएको थियो।

ओपनर सन्दीप जोरा २८, डी'आर्च सर्ट ११ र दीलिप नाथ १० रनमा आउट हुँदा जजे स्मिथ ४ रनमा अविजित रहे।

चितवनका रिजन ढकालले सर्वाधिक २ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। सोहेल तान्विरको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको योगफल खडा गरेको थियो।

चितवनका रवी बोपाराले सर्वाधिक ६६ रन बनाए। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान कुशल मल्लले १८ बलमा १ छक्कासहित २१ रन बनाए।

सैफ जैब १५, देव खलान १४ र दीपक बोहरा १० रनमा पेभिलियन फर्किए। लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट अविनाश गौतम र नैब समान २ विकेट खातामा राख्न सफल भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ सुरुआत भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीको पहिलो खेलमै जित

लुम्बिनीको पहिलो खेलमै जित

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

नेपालगञ्जको पुनरागमन जित

नेपालगञ्जको पुनरागमन जित

दाजुभाइको निराशाजनक सुरुआत

दाजुभाइको निराशाजनक सुरुआत

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

दुधौलीमाथि भक्तपुरको संघर्षपूर्ण जित

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको  बैठक

७ गते खेलाडीसहित बस्ने गरि सकियो एन्फा र क्लबको बैठक

८९६ दिनदेखि लिग कसको कारण रोकियो?

८९६ दिनदेखि लिग कसको कारण रोकियो?