बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकप

चर्च ब्वाइजले जित्यो २३औं तिलोत्तमा गोल्डकप

चर्च ब्वाइज युनाइटेड क्लबले २३औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाइजले विभागीय टोली एपिएफलाई २–० ले पराजित गरेको हो।

By मनोज थापा (हिमालयन मनोज)शनिबार, चैत १५, २०८१
Read more →
पहिलो खेलमै काठमाडौंका मार्की खेलाडी बेन्चमा !

पहिलो खेलमै काठमाडौंका मार्की खेलाडी बेन्चमा !

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को पहिलो खेलमै मार्की खेलाडी रोहन कार्कीलाई बेन्चमा राखेको छ।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
रियलका प्रशिक्षकलाई चार वर्ष ९ महिनाको जेल सजाय माग

रियलका प्रशिक्षकलाई चार वर्ष ९ महिनाको जेल सजाय माग

रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी कर छलिको आरोपमा बुधबार स्पेनको अदालतमा उभिने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
बलियो चर्च ब्वाइजलाई एपिएफको चुनौती

बलियो चर्च ब्वाइजलाई एपिएफको चुनौती

२३औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली एपिएफ भिड्दै छन्। 

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
दुई उपाधि विजेता ललितपुर र काठमाडौं भिड्दै

दुई उपाधि विजेता ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिबार दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
अर्जेन्टिनासँग हारेपछि ब्राजिलियन प्रशिक्षक बर्खास्त

अर्जेन्टिनासँग हारेपछि ब्राजिलियन प्रशिक्षक बर्खास्त

ब्राजिलियन राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डोरिवाल जुनियरलाई शुक्रबार बर्खास्त गरिएको छ। १४ महिनासम्म टिमको नेतृत्व गरेका जुनियरलाई कमजोर नतिजा र निराशाजनक प्रदर्शनका कारण हटाइएको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत १५, २०८१
Read more →
धनगढीको जर्सी र क्लब गान सार्वजनिक

धनगढीको जर्सी र क्लब गान सार्वजनिक

फ्रेन्चाइज फुटबल क्लब धनगढी एफसीले शनिबारबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनका लागि आधिकारिक जर्सी र क्लब गान सार्वजनिक गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
बैंग्लुरुले चेन्नईलाई दियो विशाल लक्ष्य

बैंग्लुरुले चेन्नईलाई दियो विशाल लक्ष्य

चेन्नईका नूर अहमदले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
काठमाडौंबाहिर नजाने भयो एनएसएल !

काठमाडौंबाहिर नजाने भयो एनएसएल !

नेपाली फुटबलको विकासका लागि मोफसलमा लिग विस्तार हुनै पर्छ भन्ने आवाज उठेको वर्षौंअघिदेखि हो। तर, यी प्रतियोगिता आयोजना गर्ने निकायले भने मनन गरेर उपत्यकाको घेरा तोड्ने छाँटकाँट न देखाएन।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
एमबाप्पे र भिनिसियससहित चार जनामाथि अशोभनीय व्यवहार गरेको आरोप

एमबाप्पे र भिनिसियससहित चार जनामाथि अशोभनीय व्यवहार गरेको आरोप

मार्च १२ मा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
ब्वाइज युनियनलाई सञ्जीवले हारबाट जोगाए

ब्वाइज युनियनलाई सञ्जीवले हारबाट जोगाए

सञ्जीव लामाको गोलसँगै ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
महिला एसियन कप छनोट : नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

महिला एसियन कप छनोट : नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

नेपालले एएफसी महिला एसियन कप छनोट २०२६ मा पहिलो खेल लाओससँग खेल्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १४, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 139 of 2129Next