शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त

एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त

यसअघि नेपालका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, संजित डंगोल, ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १५, २०७५
Read more →
एसियन गेम्सको १३ औं दिन : अधिकांस खेलमा पराजय

एसियन गेम्सको १३ औं दिन : अधिकांस खेलमा पराजय

नेपालले एसियन गेम्सको १३ औं दिन पदक जित्न नसके पनि नेपालले पदक तालिकामा आफ्नो स्थान कायम राख्यो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एसियन गेम्स : सरस्वती १४ औं स्थानमा, एथलेटिक्सको चुनौती समाप्त

एसियन गेम्स : सरस्वती १४ औं स्थानमा, एथलेटिक्सको चुनौती समाप्त

बिहिबार नेपालकी धाविका सरस्वती भट्टराईको प्रतिस्पर्धासंगै नेपालको चुनौती सकिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एसियन गेम्स भलिबल  :  वरीयता भिडन्तमा नेपाल श्रीलंकासंग पराजित

एसियन गेम्स भलिबल : वरीयता भिडन्तमा नेपाल श्रीलंकासंग पराजित

नेपाललाई श्रीलंकाले २३ – २५, २५ – १६, २६ – २४ र २५ – २१ को सेटमा हरायो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एसियन गेम्स : टेबल टेनिसमा चार खेलाडी पराजित

एसियन गेम्स : टेबल टेनिसमा चार खेलाडी पराजित

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत टेबल टेनिसमा नेपालका चार खेलाडी पराजित भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एसियन गेम्स : जुडोकी फुपुल्हामु पहिलो खेलमै पराजित

एसियन गेम्स : जुडोकी फुपुल्हामु पहिलो खेलमै पराजित

बिहिबार भएको महिला ६३ केजी मुनि तौल समूहको राउण्ड अफ सिक्स्टिनको खेलमा फुपु इन्डोनेसियाकी खेलाडीसंग पराजित भईन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १४, २०७५
Read more →
एसियन गेम्स : टिम स्पर्धामा पदक जित्ने पहिलो खेल प्याराग्लाइडिङ, यसअघि कुन कुन खेलले जिते पदक ?

एसियन गेम्स : टिम स्पर्धामा पदक जित्ने पहिलो खेल प्याराग्लाइडिङ, यसअघि कुन कुन खेलले जिते पदक ?

एसियन गेम्समा नेपाललाई पदक दिलाउन चौथो खेल बनेको छ, प्याराग्लाइडिङ । यसअघि नेपाललाई तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक दिलाउन सफल भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १३, २०७५
Read more →
‘प्याराग्लाईडिङकाे रजत पदक नेपाल र नेपालीमा समर्पित’

‘प्याराग्लाईडिङकाे रजत पदक नेपाल र नेपालीमा समर्पित’

इन्डोनेशियामा जारी १८ औ संस्करणको एशियन गेम्समा प्याराग्लाईडिङतर्फ नेपालकालागि ऐतिहासिक रजक पदक जितेपछि प्रशिक्षक भट्टराईले आफुहरुको जितले अन्य खेललाई समेत प्रोत्साहन गर्ने बताए ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १३, २०७५
Read more →
प्याराग्लाईडिङले रच्यो इतिहास, एशियाडमा जित्यो रजत

प्याराग्लाईडिङले रच्यो इतिहास, एशियाडमा जित्यो रजत

अन्तिम चरणको खेलमा नेपालका सबै खेलाडीले सफल अवतरण गरेका थिए । जापानका दुई खेलाडी अवतरणमा असफल भएपछि नेपालले स्वर्ण हात पार्ने सम्भावना बढेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १३, २०७५
Read more →
एशियाड : प्याराग्लाईडिङमा नेपाललाई कम्तिमा रजत पक्का

एशियाड : प्याराग्लाईडिङमा नेपाललाई कम्तिमा रजत पक्का

By खेलपाटी संवाददाताबुधबार, भदौ १३, २०७५
Read more →
एसियन गेम्सको ११ औं दिन : पदकको आश मै अल्झियो नेपाल

एसियन गेम्सको ११ औं दिन : पदकको आश मै अल्झियो नेपाल

आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले अघिल्ला ९ दिन झैँ सुन्य पदकको यात्रा कायम राख्यो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १२, २०७५
Read more →
एशियन गेम्स : प्याराग्लाईडिङमा नेपाल पदक नजिक

एशियन गेम्स : प्याराग्लाईडिङमा नेपाल पदक नजिक

पुरुष टिम क्रस कन्ट्रीमा नेपालले पदकको सम्भावना देखाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १२, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 10 of 64Next