शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

‘प्याराग्लाईडिङकाे रजत पदक नेपाल र नेपालीमा समर्पित’

बुधबार, भदौ १३, २०७५खेलपाटी संवाददाता
‘प्याराग्लाईडिङकाे रजत पदक नेपाल र नेपालीमा समर्पित’
Classic Tech Internet Ad

काठमाडाै‌ । प्याराग्लाईडिङका मुख्य प्रशिक्षक योगेश भट्टराईले एशियाडमा जितेको रजत पदक नेपाल र नेपालीमा समर्पित रहेको बताएका छन् ।

इन्डोनेशियामा जारी १८ औ संस्करणको एशियन गेम्समा प्याराग्लाईडिङतर्फ नेपालकालागि ऐतिहासिक रजक पदक जितेपछि प्रशिक्षक भट्टराईले आफुहरुको जितले अन्य खेललाई समेत प्रोत्साहन गर्ने बताए ।

‘हाम्रो प्रतिस्पर्धा स्वर्णकालागि थियो । नयाँ खेल थियो । चौथो दिनसम्म दोस्रोमा थियौ । तर अन्तिममा स्वर्णकालागि चुक्यौ ।’ उनले भने, ‘हामीले प्राप्त गरेको पदक नेपाल र नेपालीकालागि हो ।’

पदक जित्नेमा आफुहरु ढुक्क रहेको बताउदै उनले निरन्तरको मेहनतले अन्तिम दिनमा सफलता मिलेको बताए ।

कुल हजार अंकको प्रतिस्पर्धामा नेपाल २७ अंकले पछाडी पर्दै स्वर्ण जितबाट बञ्जित भएको थियो ।

मुख्य प्रशिक्षक भट्टराईले भने, ‘आगामी दिनमा समेत हामी प्रतिस्पर्धामा उत्रनेछौ । राष्ट्रको झण्डा लिएर अगाडी बढ्नेछौ । देशलाई धेरै भन्दा धेरै पदक ल्याउने प्रयास जारी रहनेछ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा