बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

बिहिबार, २४ बैशाख २०८३खेलपाटी संवाददाता
नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड
Loading ad...
mustang rice ad

काठमाडौं। नेयमारले आफ्नो क्लब सान्तोसका साथी रोबिन्हो जुनियरसँग प्रशिक्षणका क्रममा भएको विवादप्रति माफी मागेका छन्।

यो घटनाले उनको ब्राजिल टोलीमा पुनरागमन तथा विश्वकप खेल्ने सम्भावनामाथि थप असर पार्न सक्ने अनुमान गरिएको छ।

१८ वर्षीय रोबिन्होले यस हप्ता प्रशिक्षणका क्रममा ३४ वर्षीय नेयमारले आफूलाई थप्पड हानेको आरोप लगाएका थिए। मंगलबार राति नेयमारले कोपा सुदामेरिकाना अन्तर्गत पाराग्वेको डेपोर्टिभो रेकोलेटाविरुद्ध १–१ को बराबरीमा गोल गरे।

तर, खेलभन्दा बढी चर्चा प्रशिक्षण मैदानमा भएको झगडाबारे उनको प्रतिक्रियालाई लिएर भयो। नेयमारले सञ्चारकर्मीहरूसँग भने,‘फुटबलमा यस्ता घटना भइरहन्छन्। यो कुरा हामी दुई जनाबीचमै समाधान हुनुपर्ने थियो। प्रशिक्षणका क्रममा हाम्रो असहमति भयो र मैले अत्याधिक प्रतिक्रिया दिएँ। त्यसपछि मैले तुरुन्तै माफी मागें। ड्रेसिङ रुममा कुरा गर्‍यौं र समझदारीमा पुग्यौं।’

नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट ७९ गोल गरेका छन्। उनले अक्टोबर २०२३ मा एसीएल चोट बोकेपछि ब्राजिलबाट कुनै खेल खेलेका छैनन्।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले १८ मेमा विश्वकप टोली घोषणा गर्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका