शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
एसियन गेम्सको दशौं दिन : पदकको आश गरेको करातेमा निराशा

एसियन गेम्सको दशौं दिन : पदकको आश गरेको करातेमा निराशा

मुख्यत सोमबार नेपालले पदक जित्ने खेलमा रहेको दुई खेलको चुनौती नै सकियो । कराते र बक्सिङमा नेपालले पदक जित्ने आश गरेको थियो । तर, दुवै खेलका खेलाडीले देशको लागि पदक जित्न सकेनन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
एसियाडको कराँतेमा किन चुक्यो नेपाल ?

एसियाडको कराँतेमा किन चुक्यो नेपाल ?

टिम इभेन्ट्स र अन्य खेलमा नेपालले पदकको आश गरेको थिएन, त्यसको सम्भावना समेत थिएन । तर, व्यक्तिगत स्पर्धामा कराँते, बक्सिङ र तेक्वान्दोबाट नेपालले कम्तिमा केही रजत वा काँस्यको आश गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
एसिगन गेम्स: एथलेटिक्समा सरस्वतीको प्रदर्शनमा सुधार

एसिगन गेम्स: एथलेटिक्समा सरस्वतीको प्रदर्शनमा सुधार

सोमबार भएको ८ सय मिटर दौडमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ११, २०७५
Read more →
एसियन गेम्स नवौं दिन : राष्ट्रिय कीर्तिमान नै ठुलो सफलता

एसियन गेम्स नवौं दिन : राष्ट्रिय कीर्तिमान नै ठुलो सफलता

एसियन गेम्समा नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ७८ स्वर्णसहित कुल १७४ पदक जितेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : भारोत्तोलनमा तारादेवीको राष्ट्रिय कीर्तिमान

एसियन गेम्स : भारोत्तोलनमा तारादेवीको राष्ट्रिय कीर्तिमान

आइतबार भएको महिला ७५ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित

एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित

पुरुष ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका विजय जापानका हिरोतो शिनोहारासंग १ - ० ले पराजित भए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : टेबल टेनिसको महिला टिम स्पर्धा लगातार दोस्रो हार

एसियन गेम्स : टेबल टेनिसको महिला टिम स्पर्धा लगातार दोस्रो हार

नेपाल पहिलो खेलमा मलेसियासंग ३ - ० अंकले पराजित भयो । दोस्रो खेलमा पनि नेपाल सिंगापुरसंग ३ - ० ले नै पराजित भयो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : बिष्णु प्रि-क्वाटरफाइनलमा पराजित

एसियन गेम्स : बिष्णु प्रि-क्वाटरफाइनलमा पराजित

यसअघि नेपालका तेज बहादुर देउवा, भुपेन्द्र थापा मगर, पुनम रावल,संगीता सुनार पराजित भईसकेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्स : करातेका सोनाम पराजित

एसियन गेम्स : करातेका सोनाम पराजित

योसंगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ । अब नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १०, २०७५
Read more →
एसियन गेम्सको आठौं दिन :  नेपालको पदक बिहिन यात्रा कायम

एसियन गेम्सको आठौं दिन : नेपालको पदक बिहिन यात्रा कायम

पदकको आशा गरेको करातेमा नेपालका दुई खेलाडी कास्य पदक नजिक पुगेर पराजित भए । जसको कारण शनिबार पनि नेपालले पदकबिहिन यात्रा कायम राख्यो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
एसियन गेम्स : एथलेटिक्सकी विश्वरुपा प्रतिस्पर्धा गर्नबाट बन्चित

एसियन गेम्स : एथलेटिक्सकी विश्वरुपा प्रतिस्पर्धा गर्नबाट बन्चित

नेपाली टोलीको टिम व्यवस्थापनको कमजोरीको कारण लामो दुरीका धाविका विश्वरुपा बुढाले १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्न नपाएकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
एसियन गेम्स :  बक्सिङका भुपेन्द्र र पुनम बाहिरिए

एसियन गेम्स : बक्सिङका भुपेन्द्र र पुनम बाहिरिए

भुपेन्द्र जोर्डनका ओबाडा अल्कासबेहसंग अंकको आधारमा ४ - ० ले पराजित भए ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ९, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 11 of 64Next