एसियन गेम्स : एथलेटिक्समा याम हिट चरणमै रोकिए
शनिबार हिट चरणको दौडमा यामले ११.३९ सेकेण्डको समय निकाले । तेस्रो हिटमा रहेका साजन आफ्नो हिटको अन्तिम स्थानमा रहे ।
शनिबार हिट चरणको दौडमा यामले ११.३९ सेकेण्डको समय निकाले । तेस्रो हिटमा रहेका साजन आफ्नो हिटको अन्तिम स्थानमा रहे ।
शनिबार कास्य पदकको लागि भएको भिडन्तमा ६८ केजी तौल समूहमाथिका रिता पाकिस्तानी खेलाडीसंग पराजित भईन् ।
तेजलाई लाओसका खाम्फुभान्स खाम्साथोनले अंकको आधारमा ३ - १ ले पराजित गरे ।
नेरिशलाई संघका अध्यक्ष अच्युत खनाल र गृहमन्त्री राम बहादुर थापा 'बादल' ले जितको शुभकामना सहित विदाई गरे ।
शनिबार भएको महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी हुन् ।
इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत करातेमा नेपालका पर्शुराम बास्तोला पहिलो खेलमा पराजित भएका छन् ।
इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
अघिल्ला संस्करणको भन्दा बढी पदक जित्ने लक्ष्यसहित इन्डोनेसिया पुगेको नेपालले शुक्रबार आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि प्रदर्शन औषत पनि रहेन ।
रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए ।
पौडीमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, चारै खेलाडी हिट चरण पार गर्न सकेनन् ।
चीनले ५५ स्वर्णसहित कुल ११६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान २५ स्वर्णसहित कुल ८६ पदक जितेको छ ।
इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा प्रतिस्पर्धा गर्न नेपाली टेबल टेनिस टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।