शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्स : सरस्वती १४ औं स्थानमा, एथलेटिक्सको चुनौती समाप्त

बिहिबार, १४ भाद्र २०७५खेलपाटी संवाददाता
एसियन गेम्स : सरस्वती १४ औं स्थानमा, एथलेटिक्सको चुनौती समाप्त
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी एसियन  गेम्स अन्तर्गत एथलेटिक्समा नेपालको चुनौती सकिएको छ ।

बिहिबार नेपालकी धाविका सरस्वती भट्टराईको प्रतिस्पर्धासंगै नेपालको चुनौती सकिएको हो । सरस्वतीले १५ सय मिटरको दौडमा प्रतिस्पर्धा गरेकी थिइन्  ।

१५ सय मिटरको प्रतिस्पर्धामा सरस्वतीले १४ औं स्थान हासिल गरिन् । सरस्वतीले ४ मिनेट ३४.२६ सेकेण्डको समय निकालिन । यो स्पर्धामा २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा बहराइनका खेलाडीले स्वर्ण र कास्य जित्दा भारतका खेलाडीले कास्य हात पारे ।

यसअघि सरस्वतीले ८ सय मिटर दौडमा आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । हिट चरण पुरा गर्न नसकेपनि सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै निर्धारित दुरी २ मिनेट १२.८५ सेकेण्डमा पुरा गरेकी थिइन् ।

एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत