मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
रचिनको शतक, न्युजिल्यान्ड सेमिफाइनलमा

रचिनको शतक, न्युजिल्यान्ड सेमिफाइनलमा

रचिन रवीन्द्रको सानदार शतकसँगै न्युजिल्यान्ड आइसिसी च्याम्पियन ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०८१
Read more →
सेमिफाइनलको दौडमा भारत, पाकिस्तान संकटमा

सेमिफाइनलको दौडमा भारत, पाकिस्तान संकटमा

आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार भारत र पाकिस्तान आमनेसामने हुनेछन्।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०८१
Read more →
बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटको उपाधि

बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटको उपाधि

भक्तपुर जिल्ला प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए) ले जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १०, २०८१
Read more →
एक्स्ट्राटेक ओभलमा प्रधानमन्त्री कप हुने

एक्स्ट्राटेक ओभलमा प्रधानमन्त्री कप हुने

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ९, २०८१
Read more →
युगान्डा भ्रमण : १८ खेलाडी बन्द प्रशिक्षणमा

युगान्डा भ्रमण : १८ खेलाडी बन्द प्रशिक्षणमा

युगान्डा भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०८१
Read more →
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०८१
Read more →
कुशलको शतक, श्रीलंकाले जित्यो अस्ट्रेलियाविरुद्धको शृंखला

कुशलको शतक, श्रीलंकाले जित्यो अस्ट्रेलियाविरुद्धको शृंखला

कुशल मेन्डिसको शतकीय इनिङ्ससँगै श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला जितेको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियालाई १७४ रनले हराएको हो। श्रीलंकाले पहिलो खेल ४९ रनले जितेको थियो। 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २, २०८१
Read more →
विराट भन्छन्– रजत कप्तान बन्न योग्य थिए

विराट भन्छन्– रजत कप्तान बन्न योग्य थिए

टोलीका स्टार ब्याटर विराट कोहलीलाई पुन: कप्तानी जिम्मेवारीमा फर्काइने अड्कलबाजी गरिएको थियो, तर त्यस्तो भएन। बैंगलोरले बिहीबार रजतलाई उक्त जिम्मेवारी दियो।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २, २०८१
Read more →
रजत पाटीदार बने बैंगलोरको नयाँ कप्तान

रजत पाटीदार बने बैंगलोरको नयाँ कप्तान

रजत पाटीदारले  इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
भारतले गर्याे इङ्ल्यान्डविरुद्धकाे शृंखला  ‘क्लिन स्वीप’

भारतले गर्याे इङ्ल्यान्डविरुद्धकाे शृंखला ‘क्लिन स्वीप’

भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
स्टार्क नखेल्ने, स्मिथले गर्ने भए अस्ट्रेलियाको कप्तानी

स्टार्क नखेल्ने, स्मिथले गर्ने भए अस्ट्रेलियाको कप्तानी

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 64 of 1230Next