कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा
विराट कोहलीको सानदार इनिङ्सप्रेरित भारत आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुगेको छ।
विराट कोहलीको सानदार इनिङ्सप्रेरित भारत आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुगेको छ।
नेपाली यु–१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ।
कप्तान स्टिभ स्मिथ र एलेक्स क्यारीको अर्धशतकसँगै अस्ट्रेलियाले भारतलाई आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुग्न २६५ रनको लक्ष्य दिएको छ।
काठमाडौंलाई पराजित गर्दै मकवानपुर बागमती प्रदेश पुरुष प्रधानमन्त्री कप छनोटको फाइनलमा प्रवेश गरेको छ।
कोशी प्रदेश प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।
सामाजिक सञ्जालमा धेरै ‘मिम्स’ बनेका छन्, जसमा बलरले विकेट लिँदा उनी बलरभन्दा बढी उत्साहित हुन्छन्।
कोशी प्रधानमन्त्री कप छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार वुमेन्स डे कप २०२५ युगान्डाका लागि घोषणा गरेको अन्तिम टोलीमा सना प्रविण र रिया शर्मा पहिलोपल्ट समेटिएका हुन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डमा वुमेन्स डे कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगितामा घरेलु टोलीसँगै हङकङ, नामिबिया र नेपाल सहभागी हुन लागेका हुन्।
महतो र एक्स्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुवँरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे ।
अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानको लाहोरमा अफगानिस्तान भइरहेको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो।
ललितपुर र मकवानपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा विजयी सुरुआत गरेका छन्।