एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि
सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ।
सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ।
म्याच फिक्सिङ तथा भ्रष्टाचारविरुद्धको अनुसन्धानमा अवरोध पुर्याएको आरोपमा अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सबै प्रकारका क्रिकेट गतिविधिबाट ८ वर्षका लागि प्रतिबन्ध लगाएको छ।
नेदरल्यान्ड्समा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार चार खेल गुमाएपछि टोलीका कप्तान रोहित पौडेलले ब्याटिङ र फिल्डिङमा देखिएको कमजोरी नै असफलताको प्रमुख कारण रहेको स्वीकार गरेका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स सिरिजका चारै खेलमा पराजित भएको नेपाली टोली शुक्रबार फर्किँदै छ।
पाकिस्तानी तीव्र गतिका पूर्वबलर सोहेल तनवीर चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको अन्तिम खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पहिलोपल्ट लगातार ३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा विकेटविहीन भएका छन्।
नेपाली राष्ट्रिय टोलीका पेसर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा १०० विकेट पूरा गरेका छन्।
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बंगलादेशका अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ।
दुई खेल, समान १५७ रन र लगातार दुई हार। नेदरल्यान्ड्सको युट्रेच्टमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा नेपालको प्रदर्शनलाई यी तीन तथ्यले स्पष्ट चित्रण गर्छन्।
नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार बेहोरेको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।