अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित
अस्ट्रेलियाको भूमिमा टेस्ट खेल्नका लागि बंगलादेशले २३ वर्ष कुर्नुपर्यो।
अस्ट्रेलियाको भूमिमा टेस्ट खेल्नका लागि बंगलादेशले २३ वर्ष कुर्नुपर्यो।
डार्विनस्थित मरारा स्टेडियममा अस्ट्रेलियाविरुद्ध जारी पहिलो टेस्टको दोस्रो दिनको पहिलो सत्र सकिँदा बंगलादेश बलियो अवस्थामा पुगेको छ।
नेपाली राष्ट्रिय टी–२० आई टोलीका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी २७ वर्षमा प्रवेश गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक चर्चाको केन्द्रमा छन्। तर, यसपटक चर्चा उनको बलिङ प्रदर्शनका कारण मात्र होइन, नेपाली राष्ट्रिय एकदिवसीय टोलीको कप्तानी जिम्मेवारी उनका हातमा आएको कारण पनि हो।
नेपाली राष्ट्रिय टोलीका पेसर सोमपाल कामी टोलीबाट बाहिरिएका छन्।
टप इन्ड टी–२० प्रतियोगितामा नेपालले ‘ए’ टोलीलाई पठाउने भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घटुवा भएका छन्।
लगातार खराब प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घटुवा भएका छन्।
नेपाली राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२६ मा तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ।