सोमबार, ११ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

करणले पूरा गरे १०० विकेट

सोमबार, ११ श्रावण २०८३खेलपाटी संवाददाता
करणले पूरा गरे १०० विकेट
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पेसर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा १०० विकेट पूरा गरेका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा १० ओभर बलिङ गर्दै २ मेडनसहित २९ रन खर्चिएर ५ विकेट लिँदै उनले उक्त कोशेढुंगा पूरा गरेका हुन्।

योसँगै उनले ओडीआईमा १०३ विकेट पुर्‍याएका छन्। यो उपलब्धि उनले ७२ इनिङ्समा पूरा गरेका हुन्। यसक्रममा उनले ५२६.४ ओभरमा ४२ मेडनसहित २६ सय ८९ रन खर्चिए।

उनी ओडीआईमा १०० विकेट लिने दोस्रो नेपाली बलर हुन्। यसअघि यो उपलब्धि लेग स्पिनर सन्दीप लामिछानेले पूरा गरेका थिए।

अर्का पेसर सोमपाल कामीले भने ९९ विकेट पुर्‍याएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप

 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप

करणले पूरा गरे १०० विकेट

करणले पूरा गरे १०० विकेट

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

नेपालको हारै हार

नेपालको हारै हार

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन