स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश
अस्ट्रेलियाविरुद्धको टेस्टमा बंगलादेशको ब्याटिङ फेरि एकपटक निराशाजनक देखिएको छ।
अस्ट्रेलियाविरुद्धको टेस्टमा बंगलादेशको ब्याटिङ फेरि एकपटक निराशाजनक देखिएको छ।
नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ।
देव खनालको शतकसँगै नेपालले अभ्यास खेलमा कर्नाटकलाई ५ विकेटले पराजित गरेको छ।
इङ्ल्यान्डका कप्तान जो रुटले टेस्ट क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने भारतीय क्रिकेटका महान् ब्याटर सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।
नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा खराब सुरुआत गरेको छ।
नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नर्दन टेरिटोरी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ।
नेपाल ‘ए’ टोलीले शुक्रबार अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो अभियान सुरु गर्दैछ।
मोन्टी देसाईले क्यानडा पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। यससँगै क्यानडा टोलीसँग उनको दोस्रो कार्यकाल तीन महिनाभन्दा केही बढी समयमै समाप्त भएको छ।
अभ्यास खेलमा नेपालले कर्नाटकलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मदिरा सेवन गरेर गाडी चलाएको अभियोग स्वीकार गरेको केही समयपछि अस्ट्रेलियाली पूर्वओपनर डेभिड वार्नरले सजाय पाएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रन्चाइज लुम्बिनी लायन्सले कमेडियन सुमन कार्कीलाई आफ्नो ब्रान्ड आइकनका रूपमा नियुक्त गरेको छ।
न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन्।