प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
विकेटकिपर ब्याटर आसिफ शेख बने नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिनी अक्सनमा सबैभन्दा महँगो खेलाडी बनेका छन्।
वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया आठौँ पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
काठमान्डु गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ मा नियुक्त गरेको छ।