‘प्लेअर टू वाच’ : गिल भर्सेस कोहली
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आईपीएल २०२६ को फाइनल खेल हुँदैछ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आईपीएल २०२६ को फाइनल खेल हुँदैछ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आईपीएल २०२६ को फाइनल खेल हुँदैछ।
चीनसँग पराजित भएसँगै नेपाली महिला टोलीको एसियन गेम्सको ढोका बन्द भएको छ।
कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ।
कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटअन्तर्गत चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ।
कुशल मल्लले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध शतक प्रहार गरेका छन्।
राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ।
नेपालले एसियन गेम्स छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।
सनराइजर्स हैदराबाद आईपीएलबाट बाहिरिएको छ। एलिमिनेटरमा राजस्थान रोयल्ससँग टोली ४७ रनले पराजित भएसँगै टोलीले आफ्नो अन्त्य गरेको हो।
राजस्थान रोयल्सका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्।
उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले एसियन गेम्स महिला छनोटमा विजयी सुरुआत गरेको छ।