चीनविरुद्ध कुशलको शतक
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध शतक प्रहार गरेका छन्।
उनले ३५ बलमा ४ चौका र १२ छक्का प्रहार गर्दै रन बनाएका हुन्। टी–२०आई करिअरमा उनको यो दोस्रो शतक हो।
यसअघि उनले १९ फेब्रुअरी २०२२ मा ओमानमा भएको आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अविजित १०४ रन बनाएका थिए।














