बुधबार, ०६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गुजरात तेस्रो पटक आईपीएलको फाइनलमा

शुक्रबार, १५ जेठ २०८३खेलपाटी संवाददाता
गुजरात तेस्रो पटक आईपीएलको फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरात टाइटन्स तेस्रो पटक आईपीएलको फाइनलमा पुगेको छ।

यसअघि टोलीले २०२२ (विजेता) र २०२३ (उपविजेता) मा फाइनल खेलेको थियो। गुजरातले अब आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बैंग्लोरसँग सामना गर्नेछ। बैंग्लोर आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँद, गुजरात दोस्रो पटक ट्रफी जित्ने लक्ष्यमा हुनेछ।

शुक्रबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको दोस्रो आईपीएल क्वालिफायरमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

वैभव सूर्यवंशीको ९६ रनको शानदार इनिङ्सको मद्दतमा राजस्थानले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। जवाफमा शुभमन गिल (१०४) र साई सुदर्शन (५८) बीचको शतकीय साझेदारीसँगै गुजरातले १८.४ ओभरमा तीन विकेट गुमाएर २१९ रन बनाएर खेल जित्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हारबाट काभा भलिबलको सुरुवात

हारबाट काभा भलिबलको सुरुवात

कबड्डीको एसियाड तयारी भारतमा हुने

कबड्डीको एसियाड तयारी भारतमा हुने

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

पल्सर स्पोर्ट्स अवार्ड भदौं १८ गते

नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल