मल्लको अर्धशतक
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। कुशल मल्लले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।
टी–२०आई करिअरमा उनको यो चौथो अर्धशतक हो।