क्लबस्तरीय भलिबल : लिग चरणका ७ खेल सम्पन्न
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका ७ खेल सम्पन्न भएको छ।
प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ ले विजयी शुरूआत गरेको छ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ।
पोखरामा जेठ तेस्रो सातादेखि प्रथम खुला भेट्रान्स ३५ प्लस भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला यू–१९ भलिबल प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ।
गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान हासिल गर्दै प्रथम प्रज्ञा स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
नेपालले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा)का महिला र पुरुषतर्फ दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।
भूपुभलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरू भएको छ।
गत चैतमा काठमाडौँमा भएको आठौँ आरबीबी/एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो। पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुने छन्।
साविक उपविजेता नेपाल एपीएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दोस्रो खेल साविक उपविजेता एपीएफ र साविक विजेता न्यू डायमन्डबीच भएको थियो।