पुलिसको लगातार चौथो जित
बुधबार, जेठ २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा कर्णाली खेलकुद विकास परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पुलिसले २५-७, २५-६ र २५-८ ले खेल आफ्नो पक्षमा पार्यो।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)