पर्वत क्लबलाई पोखरा कप भलिबलको उपाधि
२५ औं सडक महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा टफ गोर्खा टिमलाई हराउँदै पर्वतले उपाधि जितेको हो ।
२५ औं सडक महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा टफ गोर्खा टिमलाई हराउँदै पर्वतले उपाधि जितेको हो ।
दोस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुस २६ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ ।
पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको २९ औं साधारण सभाले खड्कालाई अध्यक्षमा निरन्तरता दिदै नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२० र तेस्रो सेट २६–२४ ले गुमाएको थियो ।
कोलम्बोको सुगथदसा इन्डोर हलमा नेपालले लिग चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्न लागेको हो ।
कडा टक्करको अन्तिम सेटमा साउदीले नेपाललाई १५–१४ को स्कोरमा हरायो ।
साउदीविरुद्ध उत्रदै गर्दा नेपाल सहज जित सहित फाइनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।
बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको हो ।
कोलम्बोमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलको रुपमा नेपालले अफगानिस्तानलाई भिड्न लागेका हो ।
मंगलबार कोलम्बोमा भएको खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ३–० को सेटमा पराजित बनेको हो ।
बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।