आर्मीको लगातार चौथो जित
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न दिनको तेस्रो खेलमा आर्मीले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
आर्मीले २५-२२, २५-१५ र २५-२२ ले खेल आफ्नो पक्षमा पारेको थियो।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
