बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
ढोरपाटन पुरुष भलिबल भदौ अन्तिम साता, दर्शकलाई स्कुटर

ढोरपाटन पुरुष भलिबल भदौ अन्तिम साता, दर्शकलाई स्कुटर

नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक कमिटिका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, साउन २८, २०७५
Read more →
भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य

भलिबलमा पुनरागमन : वरीयतामा चढ्ने नेपालको लक्ष्य

बैदेशिक प्रशिक्षणको माग गर्दै आएको भलिबल टोलीले एउटा पनि अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न नपाएपछि असन्तुष्टि जनाएको हो ।

By नमीन ढकालबिहिबार, साउन २४, २०७५
Read more →
पोखरामा पुरुष बिच भलिबल हुने

पोखरामा पुरुष बिच भलिबल हुने

प्रतियोगिताको विजेताले ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गते सम्म समय तोकिएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०७५
Read more →
नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

नेपालमा पहिलो पटक भलिबल लेभल टू कोचिङ कोर्स सुरु

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे ।

By खेलपाटी संवाददातासोमबार, साउन २१, २०७५
Read more →
सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिग अक्टोबरमा, बिजेताले ६ लाख पाउने

सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिग अक्टोबरमा, बिजेताले ६ लाख पाउने

नेपाल भलिबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै अक्टोबरमा हुने आधीआवाधी महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहने जनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १७, २०७५
Read more →
युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

युएईमा सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले यूएईस्थित नेपालीबीचमा भाईचारा स्थापना गर्दै भलिवल खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०७५
Read more →
सेञ्चरी बैंकको ब्राण्ड एम्बासडरमा क्रिकेटर पारस र भलिवलकी प्रतिभा

सेञ्चरी बैंकको ब्राण्ड एम्बासडरमा क्रिकेटर पारस र भलिवलकी प्रतिभा

सेञ्चुरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय भलिवल टिमकी स्टार प्रतिभा मालीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन २, २०७५
Read more →
कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली

कास्की जिल्ला भलिबल संघको अध्यक्षमा पुनः पराजुली

शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभाले संघलाई दुई बर्षका लागि पुर्नगठन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३०, २०७५
Read more →
एसियन गेम्स:  नेपाली पुरुष भलिबल टिमले कोरिया र चाइनिज ताइपेसंग खेल्ने

एसियन गेम्स: नेपाली पुरुष भलिबल टिमले कोरिया र चाइनिज ताइपेसंग खेल्ने

एसियन गेम्सको पुरुष भलिबलमा २० टोलीको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०७५
Read more →
चौथो सेव टू–ए साइड खुला भलिबलको उपाधि होम र कुन्दनलाई

चौथो सेव टू–ए साइड खुला भलिबलको उपाधि होम र कुन्दनलाई

होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ९, २०७५
Read more →
मनबीर र सोभित  जोडि उपाधि नजिक

मनबीर र सोभित जोडि उपाधि नजिक

सामाखुसी बोडिङ स्कुल(सेब) स्कुलको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको फाईनल खेल शनिवार हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०७५
Read more →
सेबको विजयी सुरुवात

सेबको विजयी सुरुवात

चौथो सेब टु–ए साईड खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेब स्कुलले विजयी सुरुवात गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार ६, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 172 of 173Next