बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्वर्णका लागि आर्मी र पुलिस भिड्ने

स्वर्णका लागि आर्मी र पुलिस भिड्ने

सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन्  ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १०, २०७६
Read more →
भलिवलको सेमिफाईनल समिकरण पुरा

भलिवलको सेमिफाईनल समिकरण पुरा

पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
भलिबल : पुलिस र एपीएफ अन्तिम चारमा

भलिबल : पुलिस र एपीएफ अन्तिम चारमा

बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह 'ख' को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ८, २०७६
Read more →
पुरुष भलिबलमा पुलिसको सिकार एपीएफ

पुरुष भलिबलमा पुलिसको सिकार एपीएफ

शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ८, २०७६
Read more →
कारबाहीमा परे आर्मीका कप्तान मान बहादुर,  आठौं गुमाउने

कारबाहीमा परे आर्मीका कप्तान मान बहादुर, आठौं गुमाउने

क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएपछि आर्मीले कप्तान मान बहादुरलाई आठौं खेलकुदमा सहभागी नगराउने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ६, २०७६
Read more →
एपीएफ र प्रदेश ३ को विजयी सुरुवात

एपीएफ र प्रदेश ३ को विजयी सुरुवात

खजुरामा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ६, २०७६
Read more →
आर्मी र पुलिसको विजयी सुरुवात

आर्मी र पुलिसको विजयी सुरुवात

बुधबार भएको पुरुषतर्फ आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो  ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ४, २०७६
Read more →
भलिबलका मन बहादुरले जापानमा खेल्ने

भलिबलका मन बहादुरले जापानमा खेल्ने

ओपन स्पाईकर मन बहादुरले जापानमा आयोजना हुने पाँचौ सिल्भर रनिङ कप भलिबल खेल्ने भएका हुन् । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ३, २०७६
Read more →
अन्तराष्ट्रिय पुरुष भलिबलमा पुलिस च्याम्पियन

अन्तराष्ट्रिय पुरुष भलिबलमा पुलिस च्याम्पियन

चितवनमा बिहिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २८, २०७५
Read more →
उपाधिका लागि आर्मी र पुलिस भिड्ने

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

सेमिफाइनलमा आर्मीले बंगलादेशको टिटास क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २७, २०७५
Read more →
एन्जल्स हार्ट पुरुष भलिबल जेठमा

एन्जल्स हार्ट पुरुष भलिबल जेठमा

आयोजक एन्जल्स स्पोर्ट्स एकेडमी एण्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जेठ १५ देखि २१ गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २५, २०७५
Read more →
ट्रफी विजेता टिमलाई भलिबल संघको स्वागत

ट्रफी विजेता टिमलाई भलिबल संघको स्वागत

विश्व स्तरीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको नेपाली टिम आज साँझ स्वदेश फर्किएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २५, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 171 of 184Next