उपाधिका लागि आर्मी र एपीएफ भिड्ने
दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गर्यो ।
दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गर्यो ।
केएनपी राष्ट्रिय महिला भलिबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा भईरहेको छ ।
होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा अहिले न्यू डायमन्ड एकेडेमी र एपीएफबीच खेल भईरहेको छ ।
आइतबार पश्चिमाञ्चल भलिबल एसोसियसनलाई पराजित गर्दै पुलिस समूह 'बी' बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
शनिबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु भएको प्रतियोगितामा पहिलो दिन होङ्गवान्जी न्यू डायमन्ड क्लबले एक जित र एक हार ब्यहोरेको छ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको शैनिक खेलकुद परिसरमा हुनेछ ।
आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका उपाध्यक्ष सिता खड्का र एनआईसी एशिया बैंकका सूचना अधिकारी रवि केसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीलाई हराएको हो ।
खजुरामा बुधबार भएको फाइनलमा प्रदेश ३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
मंगलबार भएको खेलमा प्रदेश ३ ले पुलिस क्लब र एपीएफले प्रदेश ४ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
आयोजक श्री जलजले क्लब साघुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ देखि २६ गतेसम्म संचालन हुने जनाएको छ ।