राष्ट्रिय पुरुष भलिबल : पुलिस र प्रदेश १ एउटै समुहमा
सोमबारबाट सुरु हुने प्रतियोगिताको अघिल्लो दिन विभाजन गरिएको समुहमा आठौं राष्ट्रिय खेलकुदको स्वर्ण विजेता टोली पुलिस र प्रदेश एक एउटै समुहमा परेका हुन् ।
सोमबारबाट सुरु हुने प्रतियोगिताको अघिल्लो दिन विभाजन गरिएको समुहमा आठौं राष्ट्रिय खेलकुदको स्वर्ण विजेता टोली पुलिस र प्रदेश एक एउटै समुहमा परेका हुन् ।
शनिबार भएको फाईनलमा प्यारामाउण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड च्याम्पियन बनेको हो।
शुक्रवार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले आफु खेल प्रेमी रहेको बताउँदै सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक रहेको बताए ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले ७ करोड ५० लाख रुपैयाँ बजेटको बार्षिक कार्यक्रम सार्वजनीक गरेको हो ।
आँधिखोलाले पर्वत क्लब हङकङलाई २-१ को सेटमा पराजित गर्यो ।
हङकङमा प्रत्येक बर्ष आयोजना हुने प्रतियोगिताका लागि आँधिखोला स्पोर्टस क्लबले सरस्वतीलाई हङकङमा आमन्त्रण गरेको हो ।
प्रतियोगिताको उपाधि जितेपछि बोल्दै कप्तान विनिताले एपीएफका लागि न्यु डायमण्ड मात्र कठिन प्रतिद्वन्दी रहेको बताईन् ।
एपीएफलाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकी सरस्वती प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चुनिएकी हुन् ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।
सोमबार भएको खेलमा आर्मीले पुलिस र एपीएफले न्यु डायमण्डलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
कपिलको आगमनसंगै आर्मीले राम्रो नतिजा निकाल्ने अपेक्षा गरेको थियो । तर महिला भलिबलमा आर्मीले अपेक्षाकृत नतिजा निकाल्न सकेन ।