बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
दुबईमा डिसेम्बरको दोस्रो साता भलिवल

दुबईमा डिसेम्बरको दोस्रो साता भलिवल

दुबईमा आयोजना गरिने प्रतियोगिता डिसेम्बरको पहिलो साता हुने छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ८, २०७५
Read more →
भलिबलकी कप्तान बिनिता भन्छिन्, ‘सन्यास पछि मात्र बिहे’

भलिबलकी कप्तान बिनिता भन्छिन्, ‘सन्यास पछि मात्र बिहे’

पुर्वाञ्चलबाट भलिबल करियर अघि बढाएकी बिनिताले एक समय काठमाडौंको ताहचल क्याम्पसमा खेल्न पुगिन् । उनको प्रर्दशन देखेर धेरै कलेज र क्लबले उनलाई प्रस्ताव गरे ।

By विश्वास थापासोमबार, कार्तिक ५, २०७५
Read more →
एपीएफ च्याम्पियन

एपीएफ च्याम्पियन

नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २७, २०७५
Read more →
राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पुरा

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पुरा

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र पाँच नबर प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २५, २०७५
Read more →
‘भलिबलकी नयाँ सितारा’

‘भलिबलकी नयाँ सितारा’

काठमाडौंमा भर्खरै सकिएको आदीआवादी महिला भलिबल लिगमा उनले राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने मौका पाईन् । सधै बिद्यालयस्तरका साना खेलाडी र कम दर्शककोबीचमा खेल्दै आएकी उनलाई आदीअवादी ठुलो अनुभव बन्यो ।

By विश्वास थापाबिहिबार, असोज २५, २०७५
Read more →
राष्ट्रिय महिला भलिबलमा आर्मीको विजयी सुरुवात

राष्ट्रिय महिला भलिबलमा आर्मीको विजयी सुरुवात

नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज २३, २०७५
Read more →
आयतन फराकिलो बनाउँदै भलिबल

आयतन फराकिलो बनाउँदै भलिबल

नेपाली खेलकुदको एक खास चरित्र छ । खास खास समयमा कुनै खेल बिशेष निकै लोकप्रिय बन्छ । तर कालान्तरमा हराएर जान्छ ।

By विश्वास थापामंगलबार, असोज २३, २०७५
Read more →
राष्ट्रिय महिला भलिबल मंगलबारबाट

राष्ट्रिय महिला भलिबल मंगलबारबाट

प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् ।

By खेलपाटी संवाददातासोमबार, असोज २२, २०७५
Read more →
आदीअवादीमा अरुणा उत्कृष्ट

आदीअवादीमा अरुणा उत्कृष्ट

प्रतियोगितामा चितवन टाईग्रेसबाट प्रतिनिधित्व गरेकी उनी प्रतियोगिताकी उत्कृष्ट घोषित भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०७५
Read more →
आदीअवादी महिला लिग भलिबल : चितवन टाईग्रेस च्याम्पियन

आदीअवादी महिला लिग भलिबल : चितवन टाईग्रेस च्याम्पियन

बुधबार भएको फाइनलमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ३ - ० को सेटमा हराएर चितवन च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०७५
Read more →
आदीअवादीको उपाधि कसको ? फाईनल आज

आदीअवादीको उपाधि कसको ? फाईनल आज

एपीएफले न्युडायमण्ड र चीतवनले पुलिसलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०७५
Read more →
फाइनलमा एपीएफ र चितवन भिड्ने

फाइनलमा एपीएफ र चितवन भिड्ने

मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले न्युडायमण्डलाई ३ - ० को सोझो सेटमा सेटमा हराएसंगै उपाधिका लागि चितवन र एपीएफले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १६, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 168 of 173Next