बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
साबिकको विजेता आर्मी शीर्ष स्थानमा

साबिकको विजेता आर्मी शीर्ष स्थानमा

आर्मीले बिहिबार हेल्प नेपालसंग खेल्ने खेल तालिका थियो । तर, ३ भन्दा बढी विदेशी खेलाडी खेलाएपछि बढेको विवादमा हेल्पले प्रतियोगिता नखेल्ने जनाएपछि आर्मी स्वत विजयी भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ५, २०७५
Read more →
न्यु डायमण्ड कप भलिबल पुसको अन्तिम साता

न्यु डायमण्ड कप भलिबल पुसको अन्तिम साता

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता पुस २५ बाट २८ गतेसम्म सञ्चालन गरिने जानकारी दिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ५, २०७५
Read more →
हेल्प नेपालले वाक ओभर दिएपछि एपीएफ शीर्ष स्थानमा

हेल्प नेपालले वाक ओभर दिएपछि एपीएफ शीर्ष स्थानमा

मंगलबार पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गरेको एपीएफले दोस्रो खेलमा हेल्प नेपालबाट वाक ओभर पाएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ४, २०७५
Read more →
आर्मीमाथि एपीएफको संघर्षपूर्ण जित

आर्मीमाथि एपीएफको संघर्षपूर्ण जित

आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ३, २०७५
Read more →
राष्ट्रिय पुरुष भलिबलमा पुलिसको दोस्रो जित

राष्ट्रिय पुरुष भलिबलमा पुलिसको दोस्रो जित

साेमबार भएकाे खेलमा जावलाखेल स्पोर्टस भलिबल क्लबलाई पराजित गर्दै पुलिसले दोस्रो जित दर्ता गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २, २०७५
Read more →
एपीएफ र आर्मीको विजयी सुरुवात

एपीएफ र आर्मीको विजयी सुरुवात

प्रतियोगिता अन्तर्गत नै अर्को विभागीय टोली नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई  २५–२० , २५–१८ , २५–२१ को सेटमा हराएको छ ।

By खेलपाटी संवाददाताआइतबार, पुष १, २०७५
Read more →
आयोजक कास्की रेडलाई उपाधि

आयोजक कास्की रेडलाई उपाधि

फाईनलमा आर्दश रेडले तमु प्हेलु संघ लाई २५–२२ र २५–१६ को सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधिमा कब्जा जमाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०७५
Read more →
रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल माघ पहिलो साताबाट

रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल माघ पहिलो साताबाट

आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै १४ औं संस्करणको च्याम्पियनसिप माघ ५ गतेबाट १९ गतेसम्म संचालन हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २१, २०७५
Read more →
नेपाली भलिबलकी 'क्विन' कामना

नेपाली भलिबलकी 'क्विन' कामना

परिवारमा भलिबलमय वातावरण भएर होला उनी विस्तारै यसमा आकर्षित भईन् । १४ बर्षको उमेरमा उनले क्षेत्रीय खेल खेल्ने अवसर पाईन्, जतिबेला उनी कक्षा दशमा अध्ययन गर्थिन् ।

By विश्वास थापाशनिबार, मंसिर १५, २०७५
Read more →
भलिबलमा एपीएफको सफलताको कथा

भलिबलमा एपीएफको सफलताको कथा

सशस्त्र प्रहरी बल एपीएफको खेल मैदानमा बिहानैदेखि खेलाडीको जमात देखिन्छ । त्यही भिडमा दायाँतर्फ भलिबलको कोर्ट छ ।

By विश्वास थापाबुधबार, कार्तिक २८, २०७५
Read more →
आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल पुस पहिलो साता

आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल पुस पहिलो साता

आयोजक नेपाल भलिबल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको पहिलो साता पोखरामा आयोजना हुने जानकारी दिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २५, २०७५
Read more →
दोस्रो संस्करणको क्वीस भलिबल मंसिरमा

दोस्रो संस्करणको क्वीस भलिबल मंसिरमा

प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने छन् । सहभागी १८ मध्ये २ टिम आयोजकको रहने बताईएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २२, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 167 of 173Next