बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबल : पुलिस र एपीएफ अन्तिम चारमा

आइतबार, ०८ बैशाख २०७६खेलपाटी संवाददाता
भलिबल : पुलिस र एपीएफ अन्तिम चारमा
Loading ad...
mustang rice ad

नेपालगंज । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह 'ख' को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।

आइतबार भएको खेलमा पुलिसले प्रदेश १ लाई ४-१ को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश १ माथि २५-१३, २५-२०, १७-२५ र २७-२५ काे सेटमा पाखा लगायो ।

अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।  प्रदेश ३ ले २ माथि २५-१७, २५-२१ र २५-१० को सेटमा जित निकाल्यो ।

जितसंगै समूह विजेता बनेको पुलिसले ११ अंक जोड्यो । उपविजेता बनेको एपीएफले ७ अंक जोड्यो ।

आइतबार नै भएको महिलातर्फ समूह 'क' बाट एपीएफ र 'ख' बाट प्रदेश ३ ले जित निकाल्यो ।

एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५-८, २५-१३ र २५-१० को सोझो सेटमा पराजित गर्यो । जितसंगै एपीएफले ३ खेलबाट ९ अंक बनाएको छ ।

प्रदेश ३ ले कर्णाली प्रदेशलाई २५-४, २५-१२ र २५-१८ ले हरायो । प्रदेश ३ को पनि ९ अंक रहेको छ ।

जितसंगै एपीएफ र प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनायो ।

यस्तै गण्डकी प्रदेशले आर्मीमाथि १३–२५,१७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा