सेब टु–ए साईड खुला भलिबल बुधबारबाट
पुरुषतर्फ बिजेताले ३५ हजार,उपबिजेताले २० हजार तेस्रो हुनेले १० हजार प्राप्त गर्ने बताए ।
पुरुषतर्फ बिजेताले ३५ हजार,उपबिजेताले २० हजार तेस्रो हुनेले १० हजार प्राप्त गर्ने बताए ।
चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ । फाइनलमा चीर परिचित प्रतिद्वन्दी शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।
एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल आज दिउँसो २ बजेदेखि सुरु हुनेछ । त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।
चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको उपाधिका लागि चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले दोहोरो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
न्यू डायमण्ड, सशस्त्र र सेना महिला भलिवलको सेमिफाइनलमा