आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. कास्की र पर्वत सेमिफाइनलमा

कास्की र पर्वत सेमिफाइनलमा

२०१९ मार्च ८, शुक्रबारखेलपाटी संवाददाता

कास्की र पर्वत सेमिफाइनलमा

पोखरा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तर्गत पुरुष र महिला भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

पोखरा रंगशालामा जारी छनोट अन्तर्गत पुरुषतर्फको बागलुङ, नवलपुर, पर्वत र म्याग्दीले सेमीफाइनलमा स्थान बनाएका छन् ।

सेमीफाइनल प्रवेशका लागि म्याग्दीले गोर्खालाई सोझो सेटमा पराजित गर्यो । उसले २५–१६, २५–२३ र २७–२५ ले पराजित गरेको हो ।

यता पर्वतले स्याङजालाई २५–१७, २१–२५, २५–२० र २५–१७ ले, नवलपुरले कास्कीलाई २५–११, २५–२३, २३–२५ र २६–२४ ले र बागलुङले तनहुँलाई १५–२५, २८–२६, २५–१० र २५–२० ले पराजित गरेका छन ।

महिलातर्फ कास्की, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेका छन् ।

कास्कीले मुस्ताङलाई २५–१४, २५–१५ र २५–१५ ले , पर्वतले तनहुँलाई २५–१७, २५–१८, २४–२६ र २५–१७ ले, म्याग्दीले तनहुँलाई २५–३, २५–१२ र २५–१० र बागलुङले लमजुङलाई २५–१७, २५–१८ र २५–२२ ले पराजित गरेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच