एपीएफकी रेश्मा सर्वोकृष्ट
हल्चोकमा शुक्रबार सम्पन प्रतियोगितामा आयोजक एपीएफलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी रेश्मा सर्वोकृष्ट चुनिएकी हुन् ।
हल्चोकमा शुक्रबार सम्पन प्रतियोगितामा आयोजक एपीएफलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी रेश्मा सर्वोकृष्ट चुनिएकी हुन् ।
शुक्रबार घरेलु मैदानमा भएको खेलमा एपीएफले विद्यालयस्तरीय टिम न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराएको हो ।
बिहीबार बिहान हल्चोकस्थित एपीएफको कोर्टमा भएको खेलमा एपीएफले अर्काे विभागीय टिम नेपाल पुलिस र न्यु डायमण्डले अर्काे विभागीय त्रिभुवन आर्मीलाई समान ३–१ सेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
हल्चोकस्थित एपीएफको कोर्टमा बुधबार एपीएफले ढोरपाटन ट्रेनिङ सेन्टरलाई २५–१, २५–१० र २५–२ को सोझो सेटमा हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।
सन् १९७२ बाट सुरु भएको च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
हल्चोकस्थित एपीएफको कोर्टमा मंगलबार आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले ढोरपाटनलाई २५-५,२५-७ र २५-४ को सेटमा पराजित गर्यो ।
नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसंगको सहकार्यमा एकेडेमीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको एकेडमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले खेलपाटीलाई जानकारी गराए ।
हल्चोकस्थित एपीएफको कोर्टमा सोमबार एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
अब सेमीफाईनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्नेछन् ।
आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत ६ गतेदेखि ९ गतेसम्म हुनेछ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म संचालन हुने जनाएको छ ।
पोखरा रंगशालामा जारी छनोट अन्तर्गत पुरुषतर्फको बागलुङ, नवलपुर, पर्वत र म्याग्दीले सेमीफाइनलमा स्थान बनाएका छन् ।