प्रदेश २ बाट भलिबल खेलाडी चयन
छनोटको पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य हात पार्यो ।
छनोटको पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य हात पार्यो ।
उपाध्यक्ष मास्केले क्याम्ब्रिजका निराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा प्रिन्सिपल खरेलले एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार प्रदान गरे ।
उपाधि भिडन्तमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
एपिएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१८ को सहज जित निकाल्यो ।
आइतबार भएको फाइनलमा नमुनादिप युवा क्लबलाई ३-० को सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो ।
बुधबार भएको खेलमा जित निकाल्दै तीनै टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
रामेछापको मन्थलीमा मंगलबार भएको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पछिल्लो समय घरेलु भलिबलमा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सरस्वतीले ढोरपाटनमा समेत उत्कृष्टताको होडमा बाजी मारेकी हुन् ।
अन्तिम खेलमा पुलिसलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
शनिबार भएको विभागीय डर्बीमा एपीएफले आर्मीलाई ३ १ को सेटमा हरायो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई हराएको हो ।
सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गर्ने समितीका अध्यक्ष पुरुषोतम कडरीयाले जानकारी गराए ।