महिला भलिबल टोलीको बन्द प्रशिक्षण (फोटो फिचर)
बुधबार, साउन १, २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोलीले प्रशिक्षण सुरु गरेका छन् ।
नेपाल भलिबल संघले सागको बन्द प्रशिक्षण २५ खेलाडी बोलाएको छ । कप्तान बिनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ भने प्रारम्भिक चरणमै परेका छैनन् ।
तस्बिरमा हेर्नुहोस् महिला टिमको तयारी ।




























-1762856022963.jpg&w=3840&q=75)




