शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
उपाधिका लागि महाकाल र एमभीटीसी भिड्ने

उपाधिका लागि महाकाल र एमभीटीसी भिड्ने

शुक्रबार भएको सेमिफाईनल खेलमा महाकाल र एमभीटीसीको ए टिमले ३–० को सोझो सेटमा जित हात पारेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २, २०७७
Read more →
ढोरपाटन र महांकाल सेमिफाइनलमा

ढोरपाटन र महांकाल सेमिफाइनलमा

थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गणमा बिहीबार भएको क्वाटरफाइनलमा ढोरपाटनले गीतान्जली कलेजलाई ३-१ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १, २०७७
Read more →
स्पाइकर हरि वैवाहिक बन्धनमा बाँधिदै

स्पाइकर हरि वैवाहिक बन्धनमा बाँधिदै

करिब दुई वर्षबाट रहदै आएको प्रेम सम्बन्धलाई हरिले विवाहमा परिणत गर्न लागेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष २९, २०७७
Read more →
प्रभातेश्वर भलिबलको क्वाटरफाइनल समीकरण पूरा

प्रभातेश्वर भलिबलको क्वाटरफाइनल समीकरण पूरा

थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गणमा बुधबार भएको समूह चरणका अन्तिम खेलहरुसँगै क्वाटरफाइनल पुग्ने अन्तिम ८ टोलीको टुंगो लागेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २९, २०७७
Read more →
ढोरपाटन र आरजीको जित

ढोरपाटन र आरजीको जित

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
भलिबलकी अरुणालाई पिपल्स च्वाइस अवार्ड

भलिबलकी अरुणालाई पिपल्स च्वाइस अवार्ड

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
महिला भलिबल टिमलाई 'टिम अफ दि इयर' अवार्ड

महिला भलिबल टिमलाई 'टिम अफ दि इयर' अवार्ड

मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
ढोरपाटन र प्रभातेश्वरको जित

ढोरपाटन र प्रभातेश्वरको जित

पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगितामा आयोजक प्रभातेश्वर र ढोरपाटनले जित निकालेका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २७, २०७७
Read more →
भलिबल प्रशिक्षण केन्द्रको नवनिर्मित तल्लाको उद्घाटन

भलिबल प्रशिक्षण केन्द्रको नवनिर्मित तल्लाको उद्घाटन

सोमबार ललितपुरका प्रदेश सांसद जीवन खड्काले प्रशिक्षण केन्द्रको कार्यालय भवनको रुपमा बनेको नयाँ तल्लाको उद्घाटन गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २७, २०७७
Read more →
मुगु र फाइभ स्टारको जित

मुगु र फाइभ स्टारको जित

काठमाडौंको चन्द्रागिरीमा आइतबार भएको खेलमा मुगुले देउराली युवा जाग्राम क्लबलाई २१-२५, २५-२१ र २५-१३ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २६, २०७७
Read more →
गीताञ्जली, एमभीटीसी, बुढानिलकण्ठको जित

गीताञ्जली, एमभीटीसी, बुढानिलकण्ठको जित

काठमाडौंको चन्द्रागिरीमा शनिबार सुरु प्रतियोगितामा गीताञ्जलीले सिटी स्पोर्टस, एमभीटीसी बीले केएस युवा क्लब र बुढानिलकण्ठले आरजी भलिबल क्लबलाई समान २–१ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, पुष २५, २०७७
Read more →
प्रभातेश्वर भलिबल कपको खेल तालिका सार्वजनिक

प्रभातेश्वर भलिबल कपको खेल तालिका सार्वजनिक

शुक्रबार सार्वजनीक 'ड्र' अनुसार १६ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नयाँ बजारको गिताञ्जली र टोखाको सिटी स्पोर्टस भिड्ने टुङ्गो लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 114 of 173Next